national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

डिजिटाइजेशन एण्ड पव्लिसिटी शाखा

राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा संरक्षित हर्वेरियम नमुनाहरुको डिजिटाइजेशन गरी इलेक्ट्रोनिक माध्यमद्वारा स्वदेश तथा विदेशमा रहेका सेवाग्राहीहरुलाई हातहातमै सेवा उपलब्ध गराउने र भविष्यका लागि डाटा सुरक्षित राख्ने उद्देश्यका साथ शाखा कार्यरत रहेको छ । हाल सम्म 1,7६,000 हर्वेरियम नमुनाहरुको डिजिटाइजेशन कार्य सम्पन्न भइसकेको छ र 16७,864 नमुनाहरु www.plantdatabase.kath.gov.np मार्फत अनलाइन उपलब्ध रहेका छ ।