ईमेल हेर्नुहोस्

ई हाजिरी

ताजा समाचार
सुभाष खत्री

सुभाष खत्री

कार्यालय प्रमुख, वरिष्ठ अनुसन्धान अधिकृत

डा. तिर्थ राज पाण्डेय

डा. तिर्थ राज पाण्डेय

सूचना अधिकारी, अनुसन्धान अधिकृत

प्लान्ट डाटाबेस

वर्गीकरणको स्वीकृत प्रणाली अनुसार व्यवस्थित गरिएको र अध्ययन वा सन्दर्भको लागि उपलब्ध सुकेको र दबाइएका बिरुवाहरूको संग्रहलाई हर्बेरियम (बहुवचन, हर्बेरिया) भनिन्छ। काठमा फूल फुल्ने र फूल नहुने बोटबिरुवाका करिब १६५,००० हर्बेरियम नमूनाहरू राखिएका छन्।

No Results Found

The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.

No Results Found

The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.

No Results Found

The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.

परिचय

राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला काठमाडौं उपत्यकाको दक्षिण पूर्वी भू-भाग फुल्चोकी पहाडको काख गोदावरीमा अवस्थित छ। गोदावरी आउने प्रवेशद्वार सातदोबाटोबाट यो कार्यालय करिव १० किलोमिटरको दुरीमा रहेको छ। वोटानिकल सर्भे तथा हर्वेरियमको नामबाट वनस्पति विभाग अन्तर्गत सन् १९६१ मा स्थापना भई संगठनात्मक स्वरुप बदलिदा सन् १९८९ मा राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला नामकरण हुन गएको हो। यो प्रयोगशाला वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग अन्तर्गतको केन्द्रिय कार्यालय हो। यो संस्था अन्तर्राष्ट्रिय स्तरमा KATH हर्वेरियमको नामले चिनिन्छ। वानस्पतिक स्रोतको सर्वेक्षण, हर्वेरियम नमुना संकलन तथा पहिचान गरी नेपालमा रहेका सम्पूर्ण वनस्पति प्रजातिहरुको अभिलेखीकरण तथा तथ्याङ्क अध्यावधिक गर्ने प्रमुख उद्देश्यका साथ यसको स्थापना भएको हो। फूल फुल्ने तथा फूल नफुल्ने समेत गरी करिव १,६५,००० हर्वेरियमका नमुनाहरु यहाँ संरक्षण गरी राखिएका छन्। यस कार्यालयबाट प्राप्त सूचनाको आधारमा वानस्पतिक स्रोतको समुचित उपयोग, व्यवस्थापन तथा संरक्षण गर्न मद्दत पुग्दछ। यस संस्थाको उद्देश्य प्राप्तिका लागि विभिन्न ८ वटा प्राविधिक र १ प्रशासनिक शाखा रहेको छ।

 

हर्वेरियम

A herbarium is basically a library or museum of dried plant specimens. It is not only a collection of dried plants but also an educational and research institution. The first herbarium is attributed to Luca Ghini (1490-1556), but by the mid 1500s the art of herbarium-making was disseminated all over Europe. The herbarium of Gherards Cibo, a pupil of Ghini, was started in 1532 and still exists today. Originally herbarium pages were bound into a book. It was Carolus Linnaeus (1707-78), the founder of the modern system of scientific plant names, who departed from the convention of the day. He introduced the idea of mounting specimens on single sheets and storing them flat in cabinets. This became the general practice by the mid 18th century and is still the standard today. In Nepal, National Herbarium and Plant Laboratories (KATH), Tribhuvan University Central Herbarium (TUCH) some Herbaria. ‘KATH’ is the Nepal’s largest and Government’s owner Herbarium which has 165000 specimens.

प्रकाशनहरु

विजयसाल

विजयसाल

सम्पादकः लजमिना जोशी, संगिता राजभण्डारी, बुध्दिसागर पौडेल, सन्जीव कुमार राई, सुभाष खत्री नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग  राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरी, ललितपुर, नेपाल...

read more
Algal Flora of Nepal Vol. 2

Algal Flora of Nepal Vol. 2

Government of Nepal Ministry of Forests and Environment Department of Plant Resources National Herbarium and Plant Laboratories Godawari, Lalitpur, Nepal 2024

read more