वनस्पति क्षेत्रको अध्ययन अनुसन्धानको लागि राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा पुस्तकालय रहेको छ। यहाँ वनस्पति विधासंग सम्बन्धित ३,300 पुस्तक तथा २,११५ जर्नलहरु रहेका छन्। यस पुस्तकालयमा रहेका पुस्तक तथा जर्नलहरूको सूची KATH eLibrary मा हेर्न सकिन्छ।