ईमेल हेर्नुहोस्

ई हाजिरी

ताजा समाचार
Home 5 शाखाहरु 5 प्लान्ट इकोलोजी शाखा

प्लान्ट इकोलोजी शाखा

वनस्पति प्रजाति बिचको पारिस्थितिकिय प्रणालीहरुको अध्ययन गरी एक अर्का प्रजाति बिचको सम्बन्ध तथा फरक-फरक किसिमको जलवायु र भू-धरातलले प्रजातिहरुको उपस्थिति तथा वनावटमा पार्ने प्रभावहरुको अध्ययन गर्ने शाखाको उद्देश्य रहेको छ। यसका साथै जलवायु परिवर्तनका कारण नेपालका दुर्लभ, संकटापन्न र इन्डेमिक प्रजातिहरुको उपस्थिति, बनावट तथा संरचनामा परेको असर मापनको अध्ययनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।

Scroll Image