ईमेल हेर्नुहोस्

ई हाजिरी

ताजा समाचार
Home 5 म्युजियम

म्युजियम

यस प्रयोगशालामा एउटा म्युजियम पनि रहेको छ। यहाँ आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण, औषधोपयोगी एवं रेसादार वनस्पतिका ७०० नमुनाहरुको विभिन्न भाग (फूल, फल, बीउ, बोक्रा, काण्ड, जरा र रेसा) का अवयवहरु वानस्पतिक पहिचानका साथ संरक्षण गरी राखिएका छन्।

Scroll Image